Breaking News
गोरखामा पृथ्वीनारायण शाहको शालीक बनाउने प्रचण्डको सपना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताउनुभएको छ। गोरखामा आयोजित कार्यक्रममा उहाँले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुश गरेको बताउनुभयो । ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उहाँले भन्नुभयो, एक ढंगले यहाँ आउँदा रिल्याक्स […]