समाचार
नवनिर्वाचित जनप्रतिनिधिलाई बर्षमानको चेतावनी : खराब काम गरे कारबाही हुन्छ
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने चेतावनी दिएका छन् । पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले उनीहरुलाई राम्रो काम गर्न निर्देशन दिए । जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा […]