On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रो र कारमाथि पहिरो खसेपछि…
समाचार

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रो र कारमाथि पहिरो खसेपछि…

चितवन।

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेकको माइक्रो बस र कार माथि सुख्खा पहिरो खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्वरको यात्रुवाहक माइक्रो र प्रदेश ३-०१-०२३ च ०५३५ नम्वरको कार अचानक खसेको पहिरोमा पुरिएका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

यात्रु सवार गाडीमा पहिरो खसेपनि कुनै मानवीय क्षति भएको छैन । केही यात्रु सामान्य घाईते भएको र उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। पहिरोले दुवै गाडीमा क्षति पुगेको छ । आज विहान मात्रै ३ नम्वर पुलमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा केहीबेर सडक अबरुद्ध भएको थियो । अहिले पहिरो हटाएर गाडी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस