समाचार
मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्। ‘यो देशमा लेख्नेहरूलाई छुट छ, स्वतन्त्रता छ। कुनै प्रमाण, तथ्य चाहिँदैन। जसलाई जे मन लाग्यो लेखे हुन्छ ! कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा गरौँला, किन लेखे […]