On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • निर्वाचनपछि एमाले फुच्चे पार्टी बन्ने झलनाथको दाबी
समाचार

निर्वाचनपछि एमाले फुच्चे पार्टी बन्ने झलनाथको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनभित्र सम्मानजनक तालमेल हुने स्पष्ट पारेका छन् । उनले भने,‘यो गठबन्धनले आगामी निर्वाचनको लागि अहिले सम्मानजनक तालमेल गर्यो भने एमाले एउटा फुच्चे पार्टी बन्छ । अबको निर्वाचनको लागि एमालेको निम्ति एउटा दुर्भाग्य हुनेछ ।’

पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अघि थपे,‘त्यो पार्टीको नेतृत्वले पार्टीका कार्यकर्ताहरुको जीवनमाथि गरेको खेलबाड हो त्यो, एकदमै दुःखदायी हुनेछ ।’ उनले आफूहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन खोजेको सुनाए ।

विज्ञापन

नेता खनालले गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले धोका दिएको उल्लेख गर्दै अब धोका नदिने विश्वास दिलाए । चुनावपछि आफू प्रधानमन्त्री हुनुपर्छ भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भनेको हो त्यो उनको व्यक्तिगत आकांक्षा भएको खनालको टिप्पणी छ ।

विज्ञापन

उनले भने,‘त्यस्तो आकांक्षा राख्न पाईन्छ । उहाँले पनि आफ्नो आकांक्षा राख्नुभयो । तर, त्यो खालको वातावरण बन्छ कि बन्दैनन त ? त्यो बनाउने कुरामा क्रियाशिल भएर उहाँको आफ्नै पार्टी लाग्छ ? र अरु घटकहरुसँग यो कत्तिको अण्डरस्ट्याण्डिङ बन्छ ? भन्ने कुरामा त्यो निर्भर गर्छ नि । मेरो शुभकामना छ उहाँलाई ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस