समाचार
एमाले अध्यक्ष ओलीले दिए देउवालाई कडा चेतावनी
एमाले अध्यक्ष ओलीले दिए देउवालाई कडा चेतावनी दिएका छन्।उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि एमाले विरूद्धको षडयन्त्र र थिचोमिचो र खुत्रुकेका रूपमा नुबुझ्न भनेको बताए । ‘हिजो मेरो प्रचण्डसँग पनि कुरा भएको थियो, प्रधानमन्त्रीसँग पनि,’ ओलीले भने, ‘दुबैलाई भनेको छु, हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्, जसलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम […]