समाचार
समिक्षाले अडियोमा बोलेका कुरा : ‘पल जी म मिन्स भएको छैन, भनेर भनुम?’
काठमाडौं : अभिनेता पल शाहले आफूलाई षड्यन्त्र गरेर फसाउने खाेजेकाे बताउँदै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूलाई षड्यन्त्र गर्ने व्यक्तिहरूकाे नाम सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेकाे सूचीको पहिलो नम्बरमा दुर्गेश थापा रहेका छन् भने त्यसपछि सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं रहेका छन् । उनले दुर्गेशलाई साथी, सरोजलाई ठूल्दाई, कृष्णलाई भाइ भनेका छन्। उनले […]