शिक्षा
चितवनको फोर्ब्स कलेजले बिबिए कार्यक्रमका लागि एक करोड बढीको छात्रवृत्ति प्रदान गर्ने
भरतपुर,भदौ ६ । चितवनको भरतपुर-२ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले सुदुरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर बिबिए कार्यक्रम यस वर्षदेखि सञ्चालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम सञ्चालन भैरहेको र यस वर्षका लागि एक करोड बढीको छात्रवृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । छात्रवृत्तिबाट जेहेन्ददार, गरिब, जनजाति, सहिद परिवार, […]