विशेष
आज २०८१ साल माघ १७ गते बिहिवार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ माघ १७ गते बिहिवार, ई.सं.२०२४ जनवरी ३०, नेपाल सम्बत ११४५ पोहेलागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, पञ्चाङ्ग: व्यतिपात बव श्रवण, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः बालव, याेगः व्यतिपात । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५: ४२ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ […]