समाचार
सरकारी जग्गा तथा सार्वजनिक सम्पत्तिमाथि झन् कठोर बन्दै काठमाडौं महानगर
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा, क्षति वा नोक्सान पुर्याएमा कारबाही गर्ने भएको छ । महानगरले सूचना गरी कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा नोक्सान पुर्याएमा कानूनबमोजिम कारबाही गरी क्षतिपुर्तिसमेत भर्ने महानगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (क) […]