समाचार
शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक छ : मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज आयोजित २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गर्नुभयो । शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षक सबैको चासो र चिन्तन आवश्यक रहेकामा […]