On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘विचार संश्लेषण गर्दै राष्ट्रलाई एकताबद्ध गर्नेमा हाम्रो ध्यान रहेको छ’ : प्रचण्ड
समाचार

‘विचार संश्लेषण गर्दै राष्ट्रलाई एकताबद्ध गर्नेमा हाम्रो ध्यान रहेको छ’ : प्रचण्ड

ललितपुर ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान अहिले बिचारको विकास गर्ने, बिचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने रहेको बताउनुभयो। पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताउनुभएको हो ।

विज्ञापन

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यसकारण अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो ध्यान चै अब समाजवादी क्रान्तिको विकास अब कसरी विकास गर्ने भन्नेमा छ ।’ उहाँले मधेसकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादी प्रति उत्साह देखेको छु ।’

विज्ञापन

अध्यक्ष प्रचण्डले अहिले मधेसी जनता र वुद्धिजीविहरु माओवादी प्रतिको भ्रमबाट मुक्त हुँदै गएको देखिएको बताए । उहाँले भन्नुभयो, ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ ।’ मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्र बाहेक अरु कसैको पनि बिचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो , ‘त्यसैले हामी पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।’

एकअर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताउनुभयो । उहाँले पार्टी पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाइै उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त पनि व्यक्त गर्नुभयो । पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेसका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताउनुभएको थियो । झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस