समाचार
माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएको हो, माओवादी केन्द्र कसैको बुई चढेर आएको होइन : दीनानाथ शर्मा
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्नै बलबुतामा चुनाव लड्ने तागत पार्टीसँग रहेको दाबी गरेका छन् । पत्रकार सँग कुरा गर्दै नेता शर्माले भने, “माओवादी केन्द्र कसैको बुई चढेर राजनीतिमा आएको हैन, बरु माओवादीको बुई चढेर अरु आकाशमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र मिल्न सक्ने शक्तिसँग मिल्छ, नमिल्दा आफ्नै ताकत […]