चितवन विशेष
भरतपुरमा भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण प्रकृया अघि बढाइने
भरतपुर, साउन २३ । भूमि समस्या समाधान आयोगको स्थानीय सहजीकरण समितिको बैठक बसेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बिहीबार बसेको उक्त बैठकले भूमिहिन दलित तथा सुकुमबासीको लालपूर्जा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो। बैठकले विगतमा नापी सम्पन्न भइसकेका स्थानहरूमा पुनः फिल्ड भेरिफिकेसन गरी सकारात्मक र नकारात्मक सूचिहरू अद्यावधिक गर्ने निर्णय […]