On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • भरतपुर
  • पीडितको मुद्दा हेर्ने अधिवक्ता आफैँ नारायणीको पुलबाट हामफाले, लाइसेन्स भेटियो तर शव भेटिएन
भरतपुर

पीडितको मुद्दा हेर्ने अधिवक्ता आफैँ नारायणीको पुलबाट हामफाले, लाइसेन्स भेटियो तर शव भेटिएन

चितवन।

दुःख र अन्यायमा परेका मानिसहरुलाई न्याय दिन वकालत गर्ने काम प्राय अधिवक्ताहरुको हुन्छ । तर, सधै विभिन्न अदालतमा पीडितको पक्षबाट वकालत गर्ने अधिवक्ता नन्दराज आचार्य भने आफैँ चितवन र गैँडाकोटलाई जोड्ने नारायणी पुलबाट हामफालेका छन् ।

विज्ञापन

घटना आजभन्दा चारदिन अघि अर्थात् असोज ११ गतेको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटले फेला पारेको सीसी क्यामराको फुटेजअनुसार ११ गते साँझ ६ बजेर एक मिनेट जाँदा नारायणी पुलको मध्य भागको बाँयातिरबाट उनी नारायणी नदीमा हामफालेका हुन् । भरतपुर घर र गैँडाकोटमा शशुराली भएका उनी मध्य भागमा पुगे र पुलमा झोला राखेर नदीमा हामफालेका थिए ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डीएसपी दिलिप गिरीका अनुसार चार दिन अघि नदीमा हामफालेका ४५ वर्षीय आचार्यको लाइसेन्स र खल्तीमा रहेका कागजपत्र भेटियो तर अहिलेसम्म शव भेट्न सकिएको छैन । खोजी कार्य भइरहेको छ ।

भरतपुरको गंगानगर पटिहानी घर भएका आचार्य सर्वाेच्च अदालतमा अधिवक्ताको रुपमा बहस गर्दे आएका थिए । घरपरिवार, आर्थिक आम्दानी सबै राम्रो अवस्था भएका आचार्य किन पुलबाट हामफाल्नुपर्ने अवस्था आयो भन्दै उनको आफन्त पर्नै चितवनका पुराना कम्युनिस्ट नेता मुक्ति अधिकारीले  आश्चर्य व्यक्त गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस