क्रिकेट
पाकिस्तान क्रिकेट टीमका कप्तानलाई धम्की – ‘भारतसँग हार्यौ भने घर आउन दिँदैनौं’
भारत र पाकिस्तानबीच टी२० विश्वकपको खेल अर्को आइतवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको छ । यी दुई टीमको प्रतिस्पर्धा निकै कडा हुने भएकाले प्रशंसकहरूमा धेरै उत्साह छ । पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले टी२० विश्वकपमा टीमको प्रदर्शन राम्रो होस् भनी शुभकामना दिन प्रशंसकहरूलाई आग्रह गर्दा धेरैले त शुभकामना दिए । तर राहिल भट […]