पत्रपत्रिका
आज २०८० साल असोज २६ शुक्रवार,यस्तो छ तपाईको राशिफल
चितवन। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । […]