समाचार
“एमालेसँग सहकार्यको सम्भावना छैन, माओवादी केन्द्रसँग एकता हुन सक्छ”
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) महासचिव डा. वेदुराम भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना नभएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै नेता डा. भुसालले भने, “हामीले नेकपा एमालेसँग वार्ता, छलफल गरेको भन्ने हावादारी कुरा हो । संसद् चलिरहेको छ । कोही नेता बस्नुभयो होला, चियागफ गर्नुभयो होला । एमाले त वामपन्थी नै […]