On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर बालेन्द्रले कमाल गर्ने संकेत, पहिलो निर्णय नै चर्चामा
समाचार

मेयर बालेन्द्रले कमाल गर्ने संकेत, पहिलो निर्णय नै चर्चामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले कमाल गर्ने छनक देखाएका छन् । निर्वाचित भएकै दिन काठमाडौं फोहोर व्यवस्थापन स्थल पुगेका मेयर बालेन्द्र साहले राष्ट्रिय सभा गृहमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर साहले लगत्तै पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

विज्ञापन

बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने उनको पहिलो निर्णय छ ।

विज्ञापन

बालेनले काठमाडौंको चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने बाचा गरेका थिए । साह मेयर निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका थिए ।

त्यहाँ उनले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए । सोही बाचामा अडिग रहँदै उनले आज सपथग्रहणमा माला लगाउन नचाहेका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस