On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • मल ल्याउनका लागि कृषि मन्त्री यादव आफै पुगे भारत
समाचार

मल ल्याउनका लागि कृषि मन्त्री यादव आफै पुगे भारत

देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि आज आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँग कुरा गर्नु हो ।

 

विज्ञापन

कृषि मन्त्रालयका एकजना सहसचिवले भने, मलकै बारेमा कुरा गर्न मन्त्री आफै जाँदा ठिक हुँदैनथ्यो एउटा कार्यक्रमको बाहानमा उहाँ भारत जानु भएको हो त्यहाँ मुख्य काम मलको बारेमा कुरा गर्नु नै हो ।’ त्यहाँ फर्टिलाइजर मन्त्रीलगायत अन्य तीन मन्त्रीसँग भेटघाट तथा मलको बारेमा कुरा गर्ने कार्यक्रम पनि तयार भइसकेको छ । सबैको कुराको तयारी गरेर नै उनी भारत गएका हुन् ।

विज्ञापन

जीटुजीमार्फत भारतसँग मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसके पनि आजभोलि–आजभोलि भन्दै भारतले टार्दै आइरहेको थियो । त्यहाँको मल खरिद गर्ने कम्पनी छनौट हुनुका साथै लगभग दररेट पनि फाइनल नै भइसकेको भएपनि मल दिनमा ढिलाइ भइरहेको ती सहसचिवले बताए ।

कृषि मन्त्रालयले भारतका सम्बन्धित पक्षसँग नियमित छलफल गरिरहेको छ । मल दिनका लागि भारत सकारात्मक भए पनि मल आइरहेको छैन । यता मल अभावका कारण किसानहरु चिन्तित बनेका छन् । अहिले मकै र चैते धानका लागि युरिया मल चाहिन्छ । असार खेती आउनै बाँकी छ । तर किसानलाई दिनका लागि देशभरिकै कुनै गोदाममा मल छैन । कृषि मन्त्रालयको चौतर्फी आलोचना सुरु भएको छ । अहिले तत्काल कतैबाट मल आउने सम्भावना छैन ।

एक मात्र विकल्प भनेको भारत नै हो । भारतसँग पाँच वर्षका लागि सम्झौता भएको हो । पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल दिने सम्झौता भएको छ । त्यसमध्ये अहिले आधा दिए पनि काम चल्ने भन्दै कृषि मन्त्रालयले पहल थालेको छ । मन्त्री यादवको साथमा कृषि (पशु पन्छीतर्फका) सचिव निरु दाहाल, सहसचिव शवनम सिवाकोटी र मन्त्रीका स्वकीय सचिव डा.दिनेश यादव पनि गएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस