समाचार
ओलीको त्रास : संसद ब्यूँतिने भो, सरकार ढल्ने भो, सूर्य चिन्ह गुम्ने भयो
काठमाडौं। ५ भदौ २०७६ का दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बस्यो, जतिबेला प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्योपचारका निम्ति सिंगापुर जाने तयारीमा थिए। उक्त बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओलीलाई स्वास्थ्य लाभका निम्ति शुभकामना दिए। तर, नेपालको त्यो शुभकामना ओलीले स्वीकार गरेनन्। सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो […]