राजनीति
कार्यक्रममा गएका टोपबहादुरलाई कोरोना: आफू अस्पताल भर्ना, जिल्लाभर त्रास
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका उनलाई फर्केलगत्तै कोरोना पुष्टि भएको हो । अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएक रायमाझीलाई कोरोना संक्रमण भएपछि जिल्लामा समेत त्रासको वातावरण बनेको छ । रायमाझीमा कोरोनाका कडा लक्षण देखिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि रायमाझी वीरेन्द्र […]