पत्रपत्रिका
आज २०८० साल पुस ९ गते सोमबार,यस्तो छ तपाईको राशिफल
चितवन। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा […]