पत्रपत्रिका
राशिफल : २०७८ साल कार्तिक २३ गते मङ्गलवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ कार्तिक २३ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ नोभेम्बर ०९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४२, (कछलाथ्व) काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, कार्तिक […]