समाचार
१० भाइ र पूर्व माओवादीलाई महाधिवेशन बन्यो फलामको चिउरा, ओलीको प्यारो बन्न रस्साकस्सी
ओलीको मन जितेर बढीभन्दा बढी फाइदा लिनु नै १० भाइका लागि लाभदायक देखिन्छ। गत जेठ २ मा पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा बस्न योगेश भट्टराईलाई प्रस्ताव गरियो। भट्टराईले आफू नबस्ने बरु, भीम रावल र रघुजी पन्तलाई कुनै पनि हालतमा कार्यदलमा नछुटाउन अडान राखे। एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपालका तर्फबाट रावल कार्यदलको संयोजक बने, […]