समाचार
अरुको बैशाखी टेकेर समाजवादी क्रान्ति सम्भव छैन : पोखरेल
महोत्तरी। नेकपा माओवादी केन्द्रका नेता, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मधेश रुपान्तरणका लागि सामाजिक एवं साँस्कृतिक जागरणको अभियान चलाउनुपर्ने बताएका छन्। महोत्तरीको भंगहा नगरपालिकास्तरीय माओवादी केन्द्रको पहिलो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले समाजमा छुवाछुत, अन्धविश्वासविरुद्ध लड्नुपर्ने बताएका हुन्। ‘समाजमा बोक्सी, छुवाछुत, अन्धविश्वास छ। यसविरुद्ध लड्नु पर्छ।’ उनले भने, ‘विभेद र असमान्ता अन्त्य भएको छैन। यी सबै […]