राजनीति
स्थानीय निर्वाचन २०७४ का वाचा : ‘एमाले घोषणा गर्छ, लागू गर्दैन’
काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकेको छ। तोकिएको मितिमा निर्वाचन हुने भएपछि सबै दलहरू गाउँ पसेका छन्। दलहरूले आ–आफ्ना वाचा जनतामा प्रस्तुत गर्न थालेका छन्। जब निर्वाचन आउँछ, त्यसपछि दलहरूले निर्वाचन घोषणापत्रका लागि कार्यदल बनाउँछ। कार्यदलले सस्तो लोकप्रियता र जनताको मत कसरी तान्ने भन्नेमा केन्द्रित रहेर घोषणापत्र बनाउँछन्। घोषणापत्रमा […]