पत्रपत्रिका
राशिफल : २०७८ फाल्गुन ०४ गते बुधवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ फाल्गुन ०४ गते बुधवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी १६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व) एक, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, चन्द्रोदय : साँझ ०५:१८ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि जून लागिरहनेछ, काठमाण्डौं, नेपालमा […]