On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • कान्सको रे’ड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनिन् सु’रक्षा
मनोरञ्जन

कान्सको रे’ड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनिन् सु’रक्षा

सं’सारको प्रतिष्ठित का’न्स फिल्म फेस्टिभलमा फि’ल्म प्रिमियर हुनु र कलाकारले रे’ड का’र्पेटमा हिँड्न पाउनु ठूलो उपलब्धि मानिन्छ । का’न्समा सं’सारका प्र’ख्यात फि’ल्म स्टा’रहरु सहभागी हुने गरेका छन् । नेपाली फि’ल्मक’र्मीहरुले पनि का’न्समा प्रतिनिधित्व जनाइसकेका छन् । २०१७ मा अभिनेत्री प्रियंका कार्की का’न्समा सहभागी भएकी थिइन् । तर, उनी रे’ड का’र्पेटमा हिँड्न पाइनन् ।

यसपटक अभिनेत्री सुरक्षा पन्तले भने का’न्सको रे’ड का’र्पेटमा वाक गर्ने अवसर पाएकी छन् । आफू अभिनीत इटाली र बेल्जियम भाषाको फि’ल्म ‘द एइट् मा’उन्टेन्स’को प्रिमि’यरमा सहभागी हुने क्र’ममा उनी बुधवार का’न्स फि’ल्म फे’स्टिभलको रे’ड कार्पे’टमा हिँडेकी हुन् । फिल्मका अन्य कलाकारसँग एक’साथ रे’ड का’र्पेटमा हिँडेकी उनले रा’तो रंगको आ’क’र्षक गा’उन लगाएकी थिइन् ।

विज्ञापन

‘द एइट् मा’उन्टेन्स’ का’न्समा प्रि’मियरका लागि छनोट भएपछि सुरक्षा जेठ ३ गते फ्रान्स उडेकी थिइन् । यो उनले अभिनय गरेको पहिलो विदेशी फि’ल्म हो । इटालीसँगै नेपालको मनाङमा छायांकन भएको फिल्मको नेपालको पा’र्टमा सुरक्षाले अभिनय गरेकी छन् । जेठ ५ गते का’न्समा प्रि’मियर भएको यो फि’ल्मलाई फे’लिक्स भान ग्रोनि’नगेन र चार्लोट्टी भन्डर’मिर्सले मिलेर निर्देशन गरेका हुन् ।

विज्ञापन

का’न्सको रे’ड का’र्पेटमा हिँड्ने पहिलो नेपाली अभि’नेत्री बनेकी सु’रक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘रे’ड कार्पेटमा हिँड्नु एक वास्तविक पल जस्तै थियो । फि’ल्म र कथाकारहरुको सबैभन्दा ठूलो माहो’ललाई देख्न पाएको अवसर म जीवनभर संगालेर राख्नेछु । मेरो लागि यो एक स्वर्णिम संसार जस्तै हो ।’ उनी नेपाल फर्किए लगत्तै फिल्म ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस