On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • ओली, प्रचण्ड र माधव मिलाउन को को सक्रिय
समाचार

ओली, प्रचण्ड र माधव मिलाउन को को सक्रिय

काठमाडौं । चुनाव अघि नै कम्युनिस्ट एकता वा तालमेल मिलाउने प्रयास सफल हुन सकेन । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरुले तालमेलका लागि परिश्रम गरेका थिए ।

एमालेबाट घनश्याम भुसाल र योगेश भट्टराई तालमेलका मिलाउने प्रयासमा अन्तिम समयसम्म लागेका थिए । माओवादीबाट वर्षमान पुन, जर्नादन शर्मा र हरिबोल गजुरेल सक्रिय रहे । अहिले पनि यीनै नेताहरु आगामी चुनावमा तालमेल या पार्टी एकतासम्मको सफलता हासिल गर्न लागेका छन् ।

विज्ञापन

विश्वस्त स्रोतका अनुसार घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, जर्नादन शर्मा र हरिबोल गजुरेलबीच भविष्यमा कम्युनिस्ट एकता मिलाउनेबारे छलफल चल्दै आएको छ । उनीहरुले बैठक समेत बसेर नेतृत्वलाई दबाब दिने टुंगो लगाएका छन् ।

विज्ञापन

एकता जहाँबाट बिग्रिएको छ त्यहींबाट सुरु गर्ने भन्दै नेताहरु बढेका छन् । विशेषगरी ४ पौष २०७७ मा बिग्रिएको एकतामा त्यहींबाट सुरु गर्ने उनीहरुको योजना बनेको छ ।

यसैगरी, एमालेका एकजना प्रभावशाली नेताले हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका छन् । उनले सम्भावित एकता वा चुनावी तालमेलबारे छलफल गरेका हुन् ।

माओवादीभित्र पनि काँग्रेसबाट तालमेल हुँदा पनि मत नआएको विषय उठेको छ । प्रचण्डलाई यसकारण पनि दबाब बढेको छ ।

चुनाव अघि नै ओली कहाँ गल्ती कमजोरी सच्याएर आत्मसमिक्षा गरेर एकताको पहल सुरु गर्ने प्रस्ताव पुगेको थियो । तालमेलको कुरा पनि पुगेको थियो । तर, ओलीले गल्ती स्वीकार्न अस्वीकार गरेको बुझिएको छ । तर, चुनावमा प्राप्त नतिजाले एमालेलाई ठूलो धक्का लागेसँगै त्यहाँभित्र पार्टी एकतामा दबाब बढ्न थालेको बुझिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस