Breaking News
माओवादीले जितेका स्थानीय तहमा उत्कृष्ट काम भए, माओवादी आफ्नै बलमा चुनाव लड्न सक्षम छ : वर्षमान पुन
कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफूहरुले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्। पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरुको रहेको बताए। ‘सत्ता गठबन्धनका दलहरुबीचमै चुनावी तालमेल गर्नेमा […]