On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा देउवाविरुद्ध कर्ण मल्ल चुनाव लड्ने
समाचार

डडेल्धुरामा देउवाविरुद्ध कर्ण मल्ल चुनाव लड्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् ।

 

विज्ञापन

मल्ल भोलि नेपाली काँग्रेस वीपीमा प्रवेश गर्दैछन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् ।

विज्ञापन

मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने निर्णय लिइसकेका छन् । उनी लामो समयदेखि चुनावी तयारीका साथ बसेका थिए ।

नेपाली काँग्रेस डडेलधुरा जिल्ला पूर्वसभापति समेत रहेका मल्लले देउवा समूहसँग असन्तुष्ट भएपछि पार्टीभित्र विद्रोह गरेका थिए । उनीमाथि पछि कारबाहीको निर्णय समेत भएको थियो ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस