पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन २० गते बुधबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज २० गते बुधबार इश्वी सन २०२१ अक्टोबर ६ तारीख आश्विन कृष्णपक्ष औसंी तिथी हस्ता नक्षत्र ब्रह्मा योग नाग करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु दर्शश्राद्ध, औंशीश्राद्ध, पितृविसर्जन, स्नानदानादौ औंशी,हलो बार्ने ,निशि बार्ने मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका […]