चितवन । चितवनमा भुकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दु र रेक्टरबारे विस्तृत विवरण आएको छैन।
अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।
विज्ञापन
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु