चितवन । चितवनमा भुकम्पको धक्का महसुस भएको छ । यस्तै भूकम्पको धक्का स्याङजा, गुल्मीलगायतका जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
विज्ञापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र संकीर्ण राजनीतिक दृष्टिकोणबाट होइन, साझा सभ्यता, सांस्कृतिक निकटता र आर्थिक सहकार्यको आधारमा अघि बढाउनुपर्ने बताएका छन् । पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध नभई हजारौँ […]
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । विज्ञापन बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । विज्ञापन
काठमाडौँ, जेठ १९- आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । विज्ञापन […]
काठमाडौं, जेठ १३- हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । विज्ञापन गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका […]
काठमाडौँ,जेठ १३- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच झन्डै ४ घण्टाभन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति लामिछाने […]
नारायणगढ चितवन, जेठ -८ बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले […]
फेसबुक प्रतिक्रियाहरु