सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • पूर्वी चितवन र माडी ठोरीतर्फपश्चिम चितवनबाट आउने सवारी साधन चौविसकोठीसम्म ल्याउन पाइने
Breaking News

पूर्वी चितवन र माडी ठोरीतर्फपश्चिम चितवनबाट आउने सवारी साधन चौविसकोठीसम्म ल्याउन पाइने

file photo

चितवन । पूर्वी चितवन र माडी ठोरीतर्फपश्चिम चितवनबाट आउने सवारी साधन चौविसकोठीसम्म ल्याउन पाइने भएको छ । सोमबार भरतपुर महानगरपालिकामा भएको सर्वपक्षिय छलफलपछि सो निर्णय गरिएको हो । गत मंसिरबाट यहाँ सडक निर्माण कार्य भईरहेकाले सवारी ल्याउन रोक लगाईएको थियो । सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्त अनुसार चलाउन सकिने छलफलले निष्कर्ष निकालेको छ ।
साथै समग्र महानगर क्षेत्रभित्रका सवारी साधनहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला पक्षसमेत रहने गरी गठन भएको प्राविधिक कार्यदलले सुझाव प्रतिवेदन पेश गरे पश्चात दिगो व्यवस्थापन गरिने भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस