शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुर अस्पतालमा आजबाट पार्किङ शुल्क नलाग्ने
समाचार

भरतपुर अस्पतालमा आजबाट पार्किङ शुल्क नलाग्ने

चितवन । भरतपुर अस्पतालमा आजबाट पार्किङ शुल्क नलाग्ने भएको छ । यसअघि अस्पतालमा पार्किङ बापत न्यूनतम शुल्क लिने गरिएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले केहीदिन अघि सबै अस्पतालहरुमा पार्किङ निःशुल्क व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालमा उपचार गराउन जाने बिरामीले सवारी साधन पार्किङ बापत पनि पैसा तिर्नुपर्ने भन्दै पार्किङ शुल्क खारेज गर्ने निर्णय गरेका थिए ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस