शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • चोट नखाएको जिन्दगी आफैँमा अधुरो : समिक्षा अधिकारी
समाचार

चोट नखाएको जिन्दगी आफैँमा अधुरो : समिक्षा अधिकारी

काठमाडौं । गायिका समिक्षा अधिकारीले चोट नखाएको जिन्दगी आफैँमा अधुरो रहने बताएकी छन् । आज शुक्रबार साँझ सामाजिक सञ्जालबाट उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै भएको बताएकी हुन् ।

उनले लेखेकी छन्,‘ युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ताउस्तै हुन्, जो आफैँमा अधुरो रहन्छन् । हरेस् नखा जिन्दगी ।’
पछिल्लो समय गायिका अधिकारीको नाम एक अभिनेतासँग जोडेर चर्चा हुने गरेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस