आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • रेनु दाहाल चढेकाे गाडी दु’र्घ’टना, सुमेरु अस्पतालमा भर्ना
समाचार

रेनु दाहाल चढेकाे गाडी दु’र्घ’टना, सुमेरु अस्पतालमा भर्ना

भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।

शुक्रबार दिउँसो गाडी दु’र्घ’टना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएकाे हाे।

विज्ञापन

उनको टाउकोमा चोट लागेको सुमेरु अस्पताल प्रशासनले जनाएको छ।

विज्ञापन

अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।

प्रहरी स्रोतका अनुसार शुक्रबार दिउँसो उनी चढेको गाडीको टायर पन्चर हुँदा दु’र्घ’टनामा परेकी थिइन्।

उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो।नेपाल खबरबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस