आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मत सदर कि बरद भन्ने विषयमा विवाद हुँदा भरतपुरको मतगणना रोकियो
समाचार

मत सदर कि बरद भन्ने विषयमा विवाद हुँदा भरतपुरको मतगणना रोकियो

चितवन । भरतपुर महानगरपालिकाको वडा नं २ को १९०० मतगणना सकिएर २००० मत गन्दै गर्दा मत सदर कि बदर भन्ने विषयमा मतगणना रोकिएको छ ।
नेकपा एमाले पक्षले सदर गर्न माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो ।

यस विवाद समधानका लागि सर्वदलीय बैठक बस्न लागेको नेकपा एमालेका युवा नेता अस्विन घिमिरेले जानकारी दिए ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस