आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी विजयी
समाचार

उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी विजयी

उदयपुर ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई विजयी हुनुभएको छ ।

विज्ञापन

राईले दुई हजार ५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका राजकुमार राईले १५ सय ८९ मत ल्याउनुभयो ।

विज्ञापन

लिम्चुङबुङको उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई एक हजार नौ सय ३३ मतसहित विजयी हुनुभएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस