शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट
समाचार

रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट

Renu Dahal

भरतपुर।

पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।

विज्ञापन

वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो ।

विज्ञापन

यसअघि महानगर प्रमुख रहदा पनि दाहालले सरसफाई कार्यक्रमलाई प्रथामिकता राख्दै आउनु भएको थियो ।

सरसफाई कार्यक्रममा सहभागि अभियान्तहरुले स्मार्ट सिटीका लागि प्रमुखमा रेनु दाहाल नै निर्वाचित हुनु पर्ने बताएका थिए । मेयरमा दाहाल निर्वाचित भएमात्र भरतपुरको चौतर्फी विकास हुने अभियानताहरुको भनाई थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस