On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘हिरोपन्ती २’ र ‘रनवे ३४’को व्यापार दयनीय
समाचार

‘हिरोपन्ती २’ र ‘रनवे ३४’को व्यापार दयनीय

साउथ फिल्म ‘केजीएफ २’को दबदबाबीच यसै साताको शुक्रवारबाट प्रदर्शनमा आएको दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ बक्सअफिसमा निरीह देखिएका छन् । ट्रेलरले दुवै फिल्मप्रति अपेक्षा चुल्याएको भए पनि दर्शकहरुले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । जसले गर्दा दुवै फिल्मले बक्सअफिसबाट लगानीको ५० प्रतिशत उठाउने सम्भावना पनि न्यून देखिएको छ ।

अभिनेता टाइगर श्राफको स्टारडमले फिल्म ‘हिरोपन्ती २’ कमाईमा बलियो हुने धेरैको आँकलन थियो । त्यसमाथि ट्रेलर जबर्जस्त थियो । तर, फिल्मले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ । पहिलो दिन ७ करोड कमाएको फिल्मले दोस्रो दिन झन् कमजोर व्यापार गर्‍यो । शनिवार फिल्मले ५ करोड ५० लाख कमायो । फिल्मको दुई दिने कमाई १२ करोड ५० लाख पुगेको छ ।

विज्ञापन

त्यस्तै, अभिनेता अजय देवगन अभिनीत फिल्म ‘रनवे ३४’को व्यापार ‘हिरोपन्ती २’को भन्दा कमजोर छ । फिल्मले पहिलो दिन ५ करोड २५ लाख र दोस्रो दिन ३ करोड ५० लाख गरी जम्मा ८ करोड ७५ लाख कमाएको छ । दुई बलिउड फिल्मलाई प्रदर्शनको पहिलो हप्ता ५ करोड कमाउन पनि मुश्किल पर्दा ‘केजीएफ २’ले तेस्रो हप्तामा समेत ७-८ करोडमाथिको कमाई गरिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस