आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • गठबन्धन स्वार्थ समूह मात्र रहेछ : गोकुल बाँस्कोटा
समाचार

गठबन्धन स्वार्थ समूह मात्र रहेछ : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमलेका नेता गोकुल बाँस्कोटाले वर्तमान सत्तारुढ दलको गठबन्धन नीति, योजना र कार्यक्रमविहीन भएको टिप्पणी गरेका छन् ।

बुधबार ट्विट गर्दै उनले गठबन्धन ‘केही फेस भ्यालु भएकाहरुको स्वार्थ समूह मात्र’ भएको बताएका छन् ।

विज्ञापन

झण्डाविनाका लिसाहरुको विलुप्तीकरणको सुखद् सुरुवात देशले चाहेको उनले बताएका छन् ।

विज्ञापन

उनले लेखेका छन्– यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा जम्माजम्मीमा नीति, योजना, कार्यक्रम, विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समूह मात्र रहेछ। झण्डाविनाका लिसाहरुको विलुप्तीकरणको सुखद् सुरुवात देशले चाहेकै कुरा हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस