शनिबार, मंसिर १५, २०८१
  • होमपेज
  • समाचार
  • पोल खोलिदिएको भन्दै चौधरीसङ्ग गोकुल बाँस्कोटा फायर !
समाचार

पोल खोलिदिएको भन्दै चौधरीसङ्ग गोकुल बाँस्कोटा फायर !

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको कम्पनी सीजी टेलिकमलाई एक दशक नाघिसक्दा पनि बेसिक टेलिफोन र मोबाइल फ्रिक्वेन्सीको लाइसेन्स नदिएको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँसकोटाको पोल खोलिएको छ ।

सबैकुरा मिलिसकेको अवस्थामा सपरिवार स्विट्जरल्याण्ड र स्पेन घुमाएर ल्याएपछि बाँसकोटा बाउँठिएको र कम्पनीलाई उक्त सेवाको अनुमति नदिइएको रहस्य खुलाइएको हो ।

विज्ञापन

चौधरीका जेठा छोरा निर्वाणले विगतमा मन्त्री हुँदा बाँसकोटासँग भएका कतिपय अन्तरंग सहमति सामाजिक सञ्जालमा पोष्ट गरेपछि बाँसकोटा ‘फायर’ भएका हुन् । चौधरीले आफ्नो कम्पनीलाई लाइसेन्स दिने क्याबिनेट निर्णयपछि बाँसकोटा सीजी टेलिकम लञ्चका लागि स्पेनको बार्सिलोना गएको अर्थ लाग्नेथरी ट्विट गरेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस