काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
विज्ञापन
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटक बन्द गर्ने समयसीमा बढाएका छन् । सङ्घीय नियमहरूलाई बेवास्ता गर्दै ट्रम्पले टिकटक बन्द गर्ने समयसीमा बढाएको यो चौथो पटक हो । ट्रम्पले एपलाई अमेरिकामा चलायमान राखिराख्न एउटा कार्यकारी आदेशमा हस्ताक्षर पनि गरेका थिए । टिकटक सञ्चालनमा राख्न चीनसँग एक रूपरेखा सम्झौता भएको एक दिन […]
काठमाडौं, असोज १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले पनि ट्रम्पको शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन् । बुधबार प्रधानमन्त्री मोदी ७५ वर्ष पुगेका हुन् । अमेरिकी राष्ट्रपतिको यो कदम भारतसँगको सम्बन्ध सुधार्ने प्रयासको रूपमा हेरिएको छ । अमेरिकाले भारतबाट अमेरिका जाने सामानमा […]
काठमाडौँ । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ । विज्ञापन यो दरबन्दी मन्त्रालय, […]
भक्तपुर,असोज १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा फर्किएका छन् । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले […]
वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न जिल्लामा बाढीको जोखिम पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कतातह भन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तहआसपास तथा बढ्दो छ। ससाना नदीका हकमा आज रुपन्देही, […]
फेसबुक प्रतिक्रियाहरु