आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना एकीकृत समाजवादीमा प्रवेश
समाचार

एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं ।

नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् ।

विज्ञापन

उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरे ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस