आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ९८ दिन लामो उपचारपछि वर्षमान पुन आज डिस्चार्ज हुँदै, तीन दिनपछि नेपाल फर्कने
समाचार

९८ दिन लामो उपचारपछि वर्षमान पुन आज डिस्चार्ज हुँदै, तीन दिनपछि नेपाल फर्कने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ९८ दिन लामो उपचारपछि मंगलवार डिस्चार्ज हुँदैछन् ।

 

विज्ञापन

पुनलाई पहिले थाइल्याण्डको बैंककस्थित अस्पताल र उतैबाट सीधै चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचारका लागि लगिएको थियो ।

विज्ञापन

 

 

उनको स्वास्थ्यमा सुधारमा आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । उनी ३ दिनपछि नेपाल फर्कनेछन् ।

वंशाणुगत रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए । त्यहाँ केही हप्ताको उपचारपछि उनी चीन गएका थिए ।

 

सोमवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन मंगलवार डिस्चार्ज हुने बताएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस