काठमाण्डाै ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
विज्ञापन
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि पर्नुभएको छ ।
विज्ञापन
उहाँले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु