आइतवार, जेष्ठ ९, २०८३
  • होमपेज
  • समाचार
  • गगन लोकप्रिय, दोस्रोका लागि विश्वप्रकाशले पनि ह्वात्तै बढाए मतान्तर
समाचार

गगन लोकप्रिय, दोस्रोका लागि विश्वप्रकाशले पनि ह्वात्तै बढाए मतान्तर

काठमाडौं।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा १२ सय मत गन्दासम्म गगन थापा र विश्‍‍वप्रकाश शर्मा अघि छन्। यस्तो छ, पछिल्लो अपडेट :

विज्ञापन

गगन थापा – ७५६

विज्ञापन

विश्व प्रकाश शर्मा – ४९०

प्रकाशशरण महत – ३८९

प्रदिप पौडेल – ३६९

मिनेन्द्र रिजाल – २२३

राजाराम कार्की -३८

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस